बेल्जियममा नायिका गरिमा पन्तको सेक्सी अवतार

काठमाडाैँ । नेपाली चलचित्रकि चर्चित नायिका गरिमा पन्त बेल्जियममा व्यवसाय गर्ने हरी थपलियासँगको बिहे पश्चात् उनी उतै बस्दै र व्यवसाय गर्दै आइरहेकी छिन् । फिल्मी क्षेत्रबाट टाढा रहे पनि ग्ल्यामरबाट टाढा भने टाढा हुन सकेकी छैनन् गरिमा । अझ दिनप्रतिदिन उनमा फेसन र ग्ल्यामरको विकास भएको उनका तस्बिरमा देख्न सकिन्छ ।

बोल्ड , ब्युटिफुल , हट र सेक्सी अन्दाजमा आजभोली यि नायिका युरोपका विभिन्न ठाउँ घुमेको तस्बिरहरु सामाजिक संजालमा पोष्ट गर्ने गर्छिन् । बिकीनी अवतारमा गरिमाले केही तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छिन् । श्रिमानसँग घुम्न जाँदा पनि डिम्पलवाली नायिका बिकीनीमा सजिएर स्विमिंग पुलमा पानीको मजा लिदैँ केही तस्बिर उनको टाइमलाइन र स्टोरीमा सेयर गरेकि छिन् । फिल्म क्षेत्रकी चिसी अभिनेत्री गरिमा पन्त बिहेपछि तातो बनेकी छन् ।

फिल्म त छाडौ, फोटोसुटमा पनि गरिमाले ग्ल्यामर पहिरन लगाइनन् । तर, हरि थपलियासँग बिहे गरेर बेल्जियममै भुलेकी गरिमा हिजोआज आफ्नो हट परिवर्तनलाई सूर्यसँग तुलना गर्न थालेकी छन् । उनले इन्स्ट्राग्राममा लेखेकी छन्, ‘सूर्यमा आराम गर्दै, जब सूर्य त्यती तातो हुँदैन ।’
गरिमाले सूर्यको तातो भन्दा आफ्नो ग्ल्यामर बढी तातो भएको भन्न खोजेकी हुन् र ? किनकी, उनको स्टाइल र कपडा सूर्यको तातो भन्दा अझै हट देखिएको छ । गरिमाले, आफ्नो खुशी नै आफ्नो श्रीमान् भएको उल्लेख गरिसकेकी छन् ।





क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #गरिमा पन्त
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्