२६ बर्षिया सेलेनाले ६८ वर्षिय बिल मुर्रेसँग किन बिहे गर्दैछिन् ?

एजेन्सी । चर्चित गायिका ताथ नायिका सेलेना गोमेजले ‘द डेड डोन्ट लाइ’ का सहकर्मीसँग आफूले विवाह गर्न लागेको बताएकी छिन् । सेलेनाले ‘द डेड डोन्ट लाइ’का सहकर्मी बिल मुर्रेसँग विवाह गर्न लागेको खुलासा इन्टाग्राममार्फत् गरेकी हुन् ।
सेलेना कान्स फिल्म फेस्टिबल सहभागी भएकी थिइन् । पहिलाेपटक कान्सको रेड कार्पेटमा हिँड्दाको अनुभव उनले सामाजिक सञ्जालमार्फत शेयर गरेकी छिन् । उनले लेखेकी छिन्, ‘म यो फिल्मको सदस्य हुन पाउँदा निकै भाग्यमानी महसुस गरिरहेकी छु । अँ साँच्ची, म र बिल मुर्रे विवाह गर्दैछौं ।’
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #सेलेना
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्