डा. पन्तको ‘मुस्कानका शब्द’ बोलको गित सार्वजनिक

गायक डा. निरञ्जन पन्तको ‘मुस्कानका शब्द’ बोलको गित सार्वजनिक भएको छ।
पन्तको शब्द तथा सङ्गीत रहेको सो गीत डा निरञ्जन पन्त नामकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सो गीतलाई किशोर थापाले मिक्सिङ, मास्टरिङ गरेका छन्।
गीतको भिडियोमा डा निरञ्जन पन्त र सृष्टि महर्जनको अभिनय रहेको छ। कृष्ण भण्डारीको निर्देशन रहेको भिडियोलाई विशाल थापाले खिचेका हुन्। गितको भिडियोलाई कृष्ण भण्डारीले सम्पादन तथा रङ संयोजन गरेका छन्। भिडियोको कोरियोग्राफी सृष्टि महर्जनले गरेकी हुन् । कलाकारको मेकअप समरा जोशी गरेकी हुन् ।
भिडियो हेर्नुहोस्
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्