Techie IT
शनिबार, मंसीर १३,२०७७

‘छ माया छपक्कै’ चलचित्रमा केकी फाईनल केकी र दिपकको जोडी


रोहित अधिकारी र दिपकराज गिरीको समुह र आईएमई ग्रुपको सयुक्त रुपमा निर्माण गर्न लागिएको  चलचित्र’ छ माया छपक्कै’कोमा  नायिका केकी अधिकारी फाईनल भएकी छिन् यो चलचित्र आउदो २०७६ साल को बिजयदशमीको अबसरमा प्रर्दशन आउने भनिएको निर्माण टिमले यस अघि चलचित्रको नाम र निर्माण टिम मात्र घोषणा अनौपचारिक रुप गरेको थियो  तर आज राजधानी को एक होटल एक कार्यक्रमका बीच चलचित्रको अफिसियलरुप संचारकर्मी बीच नाम र कलाकार घोषणा गरेको छ  |

नायिका केकी अधिकारी र दिपकराज गिरीसंग जोडी को रुपमा रहने छिन् र अन्य कलाकारहरुमा जितु नेपाल, दीपा श्री निरौला  केदार घिमिरे माग्ने बुढा अहिलेसम्म फाईनल भईसकेका छन् भने अन्य कलाकार छनोट  हुने क्रम जारि रहेकोछ यस चलचित्रको सम्पूर्ण लगानीको रकम  निर्माता रोहित अधिकारीले गर्ने र चलचित्र प्रदर्शन भएपछि आमा सरस्वती मुभिज समुहलाई मुनाफा को ५० प्रतिशत दिने मा सहमति भई तिनसमुह को सयुक्त सहमति भई चलचित्र निर्माण गर्न लागेको हो यो चलचित्रको निर्देशकमा भने घामपानि र गोपी जस्ता चलचित्रका निर्देशन गरिसकेका निर्देशक दिपेन्द्र लामा ले गरिने छन यो चलचित्रमा शहर बस्ने एक युवती र सोझो अर्धबैशे पुरुष बीचको कथा रहने बुजिएको छ |


क्याटेगोरी : मनोरञ्जन
ट्याग : #छ माया छपक्कै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545