पर्यटकिय गन्तव्य सुन्दर नागिटारका तस्बिरहरु

सिलिचोङ – हिमाली जिल्ला सङ्खुवासभाको सिलिचोङ गाउँपालिका -३ स्थित पर्यटकीय स्थल नागिटार ।

एक हजार ९३१ मिटर उचाईमा रहेको यस क्षेत्रमा अहिले गर्मी छल्न तथा घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढ्दो छ ।


पर्यटकीय सम्भावना बोकेको सिलिचोङको नागीटार पर्यटनको हिसाबले महत्त्वपूर्ण स्थानको रुपमा रहेको छ ।

गाउँपालिको केन्द्र ताम्कुमा पर्ने यो टारदेखि सिलिचोङ हिमाल लगायतका हिम शृङ्खलाहरुको दृश्य अवलोकन गर्न पाईनुका साथै यो ठाउँमा वनभोज जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना हुने गरेको छ ।





क्याटेगोरी : मनोरञ्जन/साहित्य, विशेष, समाचार, फोटो कथा
ट्याग : #hot, #घुमघाम, #नागिटार, #पर्यटन, #फोटो कथा, #संखुवासभा, #सिलिचोङ
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्