गायक विनोदराज ढुंगेलको ” घाइते नपार” सार्बजनिक

गायक बिनोद राज ढुंगेलको नया गीत घाइते नपार नब वर्ष २०७६ तथा मेई दिबसको उपलक्ष्यमा आज सार्बजनिक गरियो ।गीतकार प्रमोद ढुंगेल को रचना तथा कल्याण सिंहको संगीत रहेको उक्त गीतको बोल घाइते नपार रहेको छ ।
छायांकनको क्रममा रहेको उक्त गीत आज नब वर्ष २०७६ तथा मेई दिबसको उपलक्ष्यमा विभिन्न यफ यम मेडिया मार्फत प्रसारण गर्न सुरु गरिएको जानकारी प्राप्त भएको छ ! रोमान्टिक संगस अन्तर्गत सार्बजनिक गरिएको उक्त गीतलाई स्रोतहरुले मन पराउनु हुने र सुनिदिनु हुन स्रोताहरुलाई गायकले अनुरोध गरेका छन् ।
विभिन्न विधामा करिब १९ वटा गीतहरु गाइसकेका गायक बिनोढ़ राज ढुंगेल उक्तगीत स्टेज परफर्म गर्ने क्रममा छन् ! उक्त गीत डी -स्टुडियोमा रेकर्ड गरिएको हो भने गीत येरेज दिनेश श्रेष्ठले गर्नु भएको हो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #घाइते नपार
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्