राजेश हमालको म्यूजिक भिडियो ‘जीन्दगी’ सार्वजनिक

पछिल्लो समय अभिनयबाट टाढा रहेका महानायक राजेश हमालले ‘जीन्दगी’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । हिरादेवी श्रेष्ठको शब्द र सुनिल सिंह ठकुरीको संगीतमा रहेको उक्त गीतलाइ संगीतकार सुनिल सिंह ठकुरीले नै आवाज दिएका छन् ।
गाउँले जीन्दगीलाई लिएर तयार पारिएको म्युजिक भिडियोमा महानायक राजेश हमाल र उनकी पत्नी मधु भट्टराईलाई देखिएको छ । उत्सव दहालले छायाकंन गरेको निकै मन छुने गीतको म्युजिक भिडियोलाई दशरथ सुनारले निर्देशन गरेका हुन् भने विकास दाहालले सम्पादन गरेका हुन् । केही समय अगाडी युट्युबमार्फत सार्वजनिक भएको म्युजिक भिडियाले निकै राम्रो भिओर्स कमाएको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #राजेश हमाल
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्