सासुका कारण विश्व सुन्दरी ऐश्वर्याले गरिन् आत्महत्याको प्रयास

१४ वैशाख मुम्बइ। करन जोहरको फिल्म ऐ दिल हे मुस्किलमा दिएको बोल्ड सिनका कारण बच्चन परिवार र ऐश्वर्याको सम्बन्ध निकै बिग्रिएको थियो । पाल्र्हो अनलाइन मिडियाका अनुसार फिल्म रिलिज हुनुपुर्व पनि ऐश्वर्यालाई लिएर विभिन्न कन्ट्रोभर्सीहरु बाहिर आएका थिए । जसकारण बच्चनले अात्महत्याकाे प्रयास गरेकी थिइन् ।
ऐश्वर्या राय र जया बच्चनबीच फिल्ममा दिएका सिनहरु तथा फोटोसुटलाई लिएर ठुलै विवाद परेको थियो । यस विषयलाई लिएर जयाले छोरा अभिषेक बच्चनलाई पनि गाली गर्ने काम गरेकी थिइन् । मिडिया रिपोर्टका अनुसार परिवारमा बढ्दो विवाद र असझदारीबाट वाक्क भएकी ऐश्वर्याले आत्महत्या गर्ने प्रयास गरेकी थिइन् ।
उनी हस्पिटल समेत भर्ना भएको रिपोर्टमा उल्लेख भएको थियो । केही रिपोर्टका अनुसार जब रणविर कपुरसँग बोल्ड फोटोसुट गरिन् तबदेखि नै परिवारमा विवाद चुलिएको थियो । एक अन्तर्वार्तामा जयाले ऐश्वर्यालाई निशानामा राख्दै ‘लाज भन्ने चीज पनि केही हुन्छ’ भनेकी थिइन् । डिसीनेपाल बाट
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #ऐश्वर्या
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्