क्लव फारेनहाइटमा रागीनीको लम्बरघिनी साँझ हुने

पुकार तिमलसिना
काठमाडो । एशियाकै नमूना क्लवको रुपमा परिचित क्लव फारेनहाइटमा चर्चित इण्डियन गायिका रागीनीले प्रस्तुती दिने भएकी छिन ।
राजधानिको ठमेलमा अवस्थीत सो क्लवमा यहि शनिवार साँझ ८ बजे बाट रागीनीले बिशेष प्रस्तुती दिने संचालक बिश्व पुरीले बताए ।
लम्बरघिनी साँझमा प्रसिद्ध भारतीय डोरबेन ब्याण्ड , काव्य खुरानाको समेत बिशेष प्रस्तुती रहने छ ।
कार्यक्रमलाई जम्वला एक्सपोर्ट एवं इम्पोर्टले प्रायोजन गरेको छ ।
क्लवमा प्रयोग गरिएका अमेरिकन प्रविधिका साउण्ड सिस्टम , गुणस्तरीय डिजिटल लाइट , जेबिएल कम्पनीका पहिलो सेरेजका उपकरणका साथै करिव ३५०० जना सम्मको फ्रेस एयर लगायतका बिभिन्न गुणस्तरीय सुविधाका कारण क्लव फारेनहाइट हजारौं युवा युवतीको रोजाइमा पर्न सफल भएको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #क्लव फारेनहाइट
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्