दिपक बिडारिको ‘कालो छाया’ नामक गित सार्वजनीक

काठमाडौँ । गायक कार दिपक बिडारिको ‘कालो छाया’ नामक गित सार्वजनीक भएको छ । गायककार बिडारिको आफ्नै लय, शब्द, सँगीत तथा स्वर रहेको गित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।
बिभिन्न रमणीय स्थलमा निकै आकर्षक रुपमा छायाकन गरिएको भिडियोमा राज दिप र अनु शाह ले अभिनया गरेका छन् ।
निर्देशन समन अधिकारीले गरेका छन् । को हुन् त दिपक बिडारि : २०४८\७\२५ मा मकवानपुर जन्मेका दिपक बिडारिको थाइ बसोवास भने बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा न: १६ पिलुवा हो । ओम प्रसाद बिडारि र प्रेम कुमारि बिडारि को साइलो छोरो हुन् उनी ।
कर्मथलो काठमाण्डौं बनाएका बिडारीको स्वदेशमै कलाकारीतालाई निरन्तरता दिने उदेश्यले सँघर्ष गरिरहेका छन् ।
सामान्य परिवारमा जन्मिएका दिपक बिडारि बाल्यकालदेखि नै गायन तथा कलकारीता क्षेत्रमा रुचि राख्ने भएकाले पनि उनका विभिन्न गित बजारमा आईसकेका छन् ।
हेर्नुहोस रमाइलो भिडियो
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #'कालो छाया'
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्