सोनम कपुरको शरीर सँधै उदाङ्गो , तस्विर हेर्नुहोस्

काठमाडौँ । गत बर्ष स्टारडस्ट अवार्डको रेड कार्पेटमा सोनम कपुरको पहिरनमा सबैको ध्यान खिचियो । सोनमले थुप्रै पटक पहिरनको कारण चर्चा पाइन्, त्यस्तै आलोचना पनि । बलिउड इभेन्टहरुमा उनले लगाउने पहिरनले बिबादसँगै चर्चा पनि पाउने गरेको छ । उनको प्राय सबै इभेन्टमा छाती उदाङ्गो हुनु स्वभाविक जस्तै हो ।
बलिउडकी टप फेशनिस्टा मानिने सोनम त्यही कारण पनि फेसनमा नयाँ–नयाँ प्रयोग गरिरहेकी हुन्छिन् । सोनम भन्छिन्, ‘तपाई के लगाउन चाहनुहुन्छ, त्यसमा तपाईको निर्णय हुनुपर्छ । मैले लगाएको पहिरनमा अरुले के भन्छ भनेर उनीहरुकै हेराई अनुसार फेसन नगरौ । जस्तो कि, म गर्छु ।’
फेसन डिजाइनरहरुले भन्ने गरेका छन्, सोनम कुनैपनि फेसन गर्नका लागि कतिपनि कञ्जुस्याँइ गर्दिनन् । भोग म्यागजिनका फेसन डाइरेक्टर अनिता श्राफ अदजानिया भन्छिन्, ‘सोनम फेसनको लागि आफुले आफैलाई कुनै बक्समा बन्द गर्न चाहन्न् । अर्थात हरेक किसिमको फेसन ट्राई गर्छिन् ।’
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #सोनम कपुर
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्