मिस मंगोलियन ईम्पायरको अडिसन २३ र ३० मा हुने

काठमाडौं, २२ चैत्र – मिस मंगोलियन ईम्पायर- २०१९ को अडिसन २३ र ३० चैत्रमा हुने भएको छ । प्रतियोगिताको अडिसन दरबार मार्ग स्थित माला आर्ट्स एकेडेमीमा हुन गई रहेको हो ।
क्लब फोर्टी इन्टरनेशनलको आयोजनामा हुन लागेको प्रतियोगितामा मंगोल नारीहरुले प्रतिस्पर्धामा भाग लिदैछन । अडिसन राउण्डबाट केही प्रतिस्पर्धीहरु अन्तिम राउण्डका लागि छनौट हुनेछन । फिनालेमा जान सफल प्रतियोगी मध्येबाट उत्कृष्ट ३ को छनौट गरिनेछ ।
प्रतियोगिताको मुख्य विजेताले स्कुटर सहित गिफ्ट हाम्पर र फर्स्ट एबम सेकेन्ड रनर अपले थाईल्याड ट्रिपमा जान पाउने छन । साथै प्रतियोगीहरुले ब्यक्तित्व विकास, सौन्दर्य एबम फेशनसँग सम्बन्धि ज्ञान, सेलिब्रिटीसग भेटघाट आदी अवसरहरु पाउने आयोजकले उल्ल्लेख गरेको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #मिस मंगोलियन
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५राष्ट्रिय एकता
- ६चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ७झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्