मेरी बास्सैका बट्टारे कान्छाले ल्याए नयाँ कमेडि सिरियल – ‘भाईरल ९ टंकी’

रामेश्वर ढकाल (आर.डी )
काठमाडौं । नेपाली कला श्रेत्रका कमेडि कलाकारका रुपमा स्थापित सन्देश लामिछानेले नयाँ कमेडि सिरियल लिएर आएका छन । विगत लामो समयदेखि विभिन्न चर्चित हास्यव्यंग्य टेलि सिरियलमा अभिनय गर्दै आएका लामिछानेले ‘भाईरल ९ टंकी’ ल्याएका छन ।
आफ्नै लेखन तथा निर्देशनमा उक्त सिरियलमा सन्देश लामिछाने , शुष्मा निरौला, घनु बस्नेत, नबिन श्रेष्ठ, कमल देबकोटा, आई.पि. आर्चाय, अजय रेग्मी लगायतका कलाकारहरुको विभिन्न भुमिकामा अभिनय देख्न सकिन्छ । लामिछानेको उक्त सरियल उनी आफैले बोल्दै आएको पछिल्लो समयको थेगो ‘म अगाडी बढ्न चाहनछु’ नामक युट्युब मार्फत दर्शकले हेर्न पाउने छन ।
उनले यसअघि मेरि बास्सै, तितो सत्य, जिरे खुर्सानी, खासखुस लगायतका टेलि सिरियलहरुमा अभिनय गरिसकेका छन ।
हेर्नुहोस ‘भाईरल ९ टंकीको पहिलो भाग
https://www.youtube.com/watch?v=-O0YuUV4i_0
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #भाईरल ९ टंकी
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्