प्रदीप खड्काले भारतमा जिते उत्कृष्ट डेब्यू अभिनेताको अवार्ड

काठमाडौं । अभिनेता प्रदीप खड्काले भारतमा उत्कृष्ट डेब्यू अभिनेताको अवार्ड जितेका छन् ।
नोभेम्बर १० देखि १३ तारिखसम्म भारतको आग्रामा भएको ‘ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ मा चलचित्र ‘प्रेमगीत ३’ को हिन्दी डबबाट भारतमा उत्कृष्ट डेब्यू अभिनेताको अवार्ड जितेका हुन् ।
प्रदीपको ‘प्रेमगीत ३’को हिन्दी डब भारतमा प्रदर्शन भएसँगै बलिउडकर्मीसँग प्रदीपको निकटता बढेको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
ट्याग : #प्रदीप खड्का
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्