किन चलचित्र बुलबुलको पोस्टर हटाउन प्रहरीले निर्देशन दियाे ?

६ फागुन, काठमाडौं । चलचित्र बुलबुलको पोस्टरमा मदिराको विज्ञापन देखिएकाले प्रहरीले उक्त पाेस्टर हटाउन निर्देशन दिएको छ। पोस्टर हटाउन निर्माता र निर्देशकलाई कार्यालयमै बोलाएर निर्देशन दिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।
पोस्टर हटाउन प्रहरीले निर्देशन दिइपछि हटाउन सुरु भएको बोगटीले बताएका छन् । विनोद पौडेलद्वारा निर्देशित चलचित्र बुलबुल शुक्रबारदेखि प्रदर्शनमा आइसकेको छ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #चलचित्र बुलबुल
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५राष्ट्रिय एकता
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्