कबिता अधिकारीको स्वर रहेको कोलपु रोधीघरमा गिति एल्वम सार्बजनीक

मोहन अधिकारी
काठमाडौ । काठ श्रेत्रमा अवस्थीत साङ्गलामा जन्मीउकी कबिता अधिकारीले प्रथम काठे भाकाको गित सार्बजनीक गरेकी छिन । कविता अधिकारी , अशोक कुमार सापकोटा र बिमला सिटौलाको स्वर रहेको कोल्पु रोधीघरमा नाम गिति एल्ममा चेतन लामाको शब्द , समिर आर्चायको लय एवं माधव भण्डारीको एरेन्ज रहेको छ ।
कोल्पु लोक सुुसेली अन्लाइन रोधघिरको पहिलो प्रस्तुती रहेको सो गिति एल्वमको भिडियाको छायांकन मरुभूमि नारायणको रहेको छ भने रोशन धितालको सम्पादन र अशोक कुमार सापकोटाको निर्देशन रहेको छ ।
गितको रमाइलो भिडियो हेर्नुहोस
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #कोलपु रोधीघरमा
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्