पहिलो मिस नोबेल नेपाल प्रिया मल्ल

एमाजोन ईन्टरटेन्मेन्ट प्रालिको आयोजनामा भएको बौद्धिक एबं सौन्दर्य प्रतियोगिता ‘मिस नोबेल नेपाल २०१९’ उपाधी प्रिया मल्लले जित्न सफल भएकी छन् । उनले उपाधी सहित बेस्ट फोटोजेनिक, बेस्ट ड्रेस्स र मस्ट पपुलरको ताज पनि प्राप्त गर्न सफल भईन ।
राजधानीको राष्ट्रीय नाचघरमा सम्पन्न प्रतियोगीताको फस्ट रनरअपमा रश्मी बर्तौला घोसित भईन, उनले उपाधी सहित मस्ट स्मार्टको टाईटल पनि प्राप्त गरिन । त्यस्तै सेकेन्ड रनरअपमा सुष्मा तिमल्सिना घोसित भईन उनले उपाधी सहित बेस्ट पर्सानालिटीको उपाधी पनि प्रात गरिन ।
अन्य प्रतिस्प्रधीहरुले बिभिन्न विधामा सबटाईटल प्राप्त गरेका थिए, जसमा बेस्ट ट्यालेन्ट स्मृति लुंगेली, बेस्ट स्किन कबिता तामाङ्ग , मस्ट एक्टिभ प्रकृति रंजितकारले प्राप्त गरे ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #मिस नोबेल नेपाल
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्