‘जानी नजानी’को पहिलो गीत रिलिज

चैत्र १ गते देखी प्रदर्शनमा आउने फिल्म ‘जानी नजानी’को पहिलो गीत सार्वजनिक भएको छ ।‘एउटीलाई मुटुमा घर अर्कीलाई कलेजीमा… ’ बोलको गीतमा फिल्म का मुख्य कलाकार मनिष सुन्दर श्रेष्ठ, सुमी मोक्तान र निरिशा बस्नेत देखिएका छन् ।
सार्वजनिक गीतमा पछिल्लो समयका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत, अम्बिका शर्माको शब्द तथा संगीतकार पोखरेल र दुर्गा खरेलको स्वर छ भने कविराज गहतराजको कोरियोग्राफी रहेको छ।
आधुनिक प्रेमकथामा आधारित यस फिल्म लाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् जसमा सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी , कृष्ण भक्त महर्जन र यो फिल्मको निर्माता समेत रहेकी अभिनेत्री रोशनी केसी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #‘जानी नजानी’
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्