जन्मदिनमा व्याईफ्रेन्डको घरमा नशाले लट्ठ साम्राज्ञी (भिडियो)

पछिल्लो समयकी सर्वाधिक चर्चामा रहने अभिनेत्री हुन् साम्राज्ञी राज्य लक्ष्मी शाह। चलचित्र संगै उनि विभिन्न कारणले मिडियामा छाउने गर्दछिन्। बिशेष गरि उनि आफ्नो प्रेम सम्बन्धको कारण पनि बेलाबेला चर्चामा आउने गर्दछिन्। केहि समय अगाडी सम्म उनि व्यापारी मयांक खड्का संग प्रेममा रहेकी थिइन्।
तर उनि संगको ब्रेकअप र लगत्तै अर्का एक धनाढ्य व्यक्ति संगको प्रेम सम्बन्धका कारण हाल उनि चर्चामा रहेकी छिन् । मीडियामा सधै चर्चामा रहने साम्राज्ञीले आइतबार आफ्नो जन्मदिन मनाएकी छिन् । साम्राज्ञीले आफ्नो जन्मदिन प्रेमी देवांश जंगबहादुर राणाको घरमा मनाएको वुझिएको छ । शनिबार मध्यरातपछि उनको घरमा पार्टी चलेको थियो र पार्टीमा नसाको तालमा उनि लट्ठ रहेको प्रस्ट देखिन्छ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #samragyee rl shah
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्