फ्यानहरुको आँखा रसाउदा आफै भावुक भए- कृशल कडेल (भिडियो)

नेपाल आइडल सिजन २ को टप ७ छनोट भैसकेका छन्। नेपाल आइडलला सबैभन्दा कान्छा प्रतिस्पर्धी हुन्, कृशल कडेल। धादिङ्गका १८ बर्षिय कडेलले नेपाल आइडलको टप ८ सम्मको यात्रा तय गरेका थिए। कार्तिक ३० गते सम्पन्न नेपाल आइडलको एपिसोड बाट कृषल बाहिरिएका हुन्।
क्युट प्रतिस्पर्धीको उपमा पाएका कृशलले नेपाल आइडलबाट निकै राम्रो फ्यान कमाएका छन्। उनलाई सपोर्ट गर्न उनका फ्यानहरु आइडल सेटमा नै पुगेका थिए। आइडलमा पुगेका फ्यानहरुका आँखा उनि बाहिरिए संगै रसाएका थिए। कडेल भन्छन्, ‘मन्चमा आफुलाई कन्ट्रोल गरिरहेको थिए। म रोए सवै रुनुहुन्छ भन्ने पक्का थियो। तर जब बाहिएर फ्यानहरुका आँखा रसाएको देखे आफै भावुक भए।’
https://www.youtube.com/watch?v=OFzUaRhyJrw
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५राष्ट्रिय एकता
- ६चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ७झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्