चलचित्र गुप्तको छायांकन कार्य सम्पन्न

मनसुन फिल्मको ब्यानरमा निर्माण भएको नयाँ नेपाली चलचित्र गुप्त को छायांकन कार्य सम्मन्न भएको छ । सो चलचित्रको छायाङ्गकन काठमाडौ , बिराटनगर, ईटहरी लगायतका स्थानहरुमा छायांकन सकिएको निमार्ण पक्षले बताएको छ । छांयाकन कार्य सम्पन्न भए पश्चात बागबजारको ह्वाईट मिडियामा चलचित्रको सम्पादन कार्य सुरु भइरहेको सो चलचित्रका समपादक शक्ति घिमिरेले बताए ।
राज रोएको लोखन ताथा निर्देशन रहेको चलचित्रमा गुप्त दीपेन्द्र अग्रवाल र मिता मुरारका अग्रवालको संयाुक्त लगानीमा निर्माण भएको हो ।
अमित धरेवाल सहनिर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा भने नरेन्द्र कुमार अग्रवाल रहेका छन् । रणधिर श्रेष्ठले छायांकन गरेको चलचित्रमा शक्ति प्रज्ल धिमिरेले सम्पादन रहको छ । मंसीरको अन्तीम साता प्र्रदर्शनमा आउने तयारी गरिरहेको सिनेमामा भरत राज सिंह कार्की, सन्दीप सिग्देल, अंशु थापा, सुष्मा कार्की र निभा अधिकारी लगायतको अभिनय रहेको छ भने उक्त चलचित्रमा बलिउड सिनेनगरीमा समेत काम गरिरहका नायक नाफे खानको पनि जोडदार भूमिका रहेको निर्माण पक्षले जानकारी दिएको छ ।
सस्पेन्स तथा थिलर कथामा आधारीत चलचित्रमा साजन शाहको संगित रहेको छ । चलचित्रको पहिलो गीत कात्र्तिकको पहिलो साता दर्शकमाझ आउने चलचित्रका निर्माण संयोजक अमर सापकोटाले जानकारी दिनुएको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #चलचित्र गुप्त
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्