पुरुषलेजस्तै नाङ्गो छाती देखाउन पाउनुपर्छ भन्दै न्युयोर्कमा प्रदर्शन

पश्चिमा मुलुकका महिलाहरुले शारीरिक रुपमा पनि पुरुष सरह हिड्न पाउनुपर्छ भन्ने माग राखेर आन्दोलन र प्रदर्शन गर्दै आएका छन् ।
यही सिलसिलामा अमेरिकाको न्युयोर्कमा महिलाहरुले आप्mनो छाती सार्वजनिक रुपमै खुला राख्न पाउनुपर्ने माग राख्दै प्रदर्शन गरेका छन् ।
उनीहरुले गत आइतबार सडकमा प्रदर्शन गरेका हुन् । आप्mनो स्तन खुला रुपमा छोेड्न पाउने आफ्नाे अधिकार भएको उनीहरुले बताएका छन् ।
यसलाई महिला समानताको रुपमा पनि उनीहरुले व्याख्या गरेका छन् । उनीहरुले ब्रा समेत नलगाई आफ्नाे स्तन देखाउदै सडकमा निस्किएर प्रदर्शन गरे ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #नाङ्गो छाती
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्