Techie IT
शुक्रबार, वैशाख १०,२०७८

लोककलाकारको सान , लोकगीतसंगीतको सम्मान


काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष एवं लोकप्रिय गायक बद्री पंगेनी नातिकाजी रास्ट्रिय लोकसंगीत पुरस्कार–२०७७ बाट सम्मानित भएका छन् ।

नेपाली लोकगीतसंगीतको माध्यामबाट अनवरत रुपमा गीतसंगीतको क्षेत्रमा पु¥याएको योगदानको कदर गदै पंगेनीलाई यो सम्मान प्रदान गरिएको हो । हालै  राष्ट्रपति भवन सितल निवासमा आयोजित एक भव्य समारोहका च उनलाई राष्टपति विद्यादेवी भण्डारीले सो पुरस्कार प्रदान गर्नुभएको थियो । यस्तै सोही समारोहमा  गीतसंगीतका अन्य विधाहरुका विभिन्न कलाकारहरु सम्मानित भएका थिए ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
ट्याग : ##नतिकाजी रास्ट्रिय पुरस्कार–२०७७, ##लोकप्रिय गायक बद्री पंगेनी


तपाईको कमेन्ट लेख्नुहोस्