खेंपो कर्मा छोग्येको योगा म्यूजिक डिभोसन सार्बजनिक

काठमाडौ । खेंपो कर्मा छोग्येले योगा ,ध्यान र बिश्राम लाई समेटिएर म्यूजिकल एल्बम बिमोजन गरेका छन । राजधानिको स्यम्भुमा अवस्थीत कर्मा लेसीलीङ्ख इस्टीच्यूटमा म्यूजिकल एल्बम सार्बजनिक गरिएको हो ।
६ वटा गित समेटिएर निर्माण गरीएको सो एल्बमको बिमोजन प्रसीद्ध बौद्ध लामा गुरु छोजे लामा फूँछोइक रिंपोछेले गरेका थिए ।
गिति एल्बममा शिला बहादुर मोक्तान , पेमा वाङ्गदे लामा र पवन लामाको म्यूजिक र प्रकाश मिश्र , दिका गुरुङ्ग र अजय गुरुङ्गले मिक्सीङ्ग गरेका छन् ।
कर्मा लेसीलीङ्गका संस्थापक समेत रहेका खेंपो कर्मा छोग्ये समाजसेवामा पनि सक्रिय छन । बिशेष गरि डिभोसन एल्मब आफ्नो गुरुको समर्पीतका लागी निर्माण गरिएको र योगा ,ध्यान र बिश्रामको श्रेत्रमा उपयुत हुने उनको धारणा छ ।
बिमोचन कार्यक्रममा गुम्बाका लामा , योगा प्रेमी , बिदेशी पर्यटक लगायतको बाक्लो उपस्थिती रहेको थियो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #म्यूजिक डिभोसन
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्