Techie IT
शुक्रबार, असार ११,२०७८

खेंपो कर्मा छोग्येको योगा म्यूजिक डिभोसन सार्बजनिक


काठमाडौ । खेंपो कर्मा छोग्येले योगा ,ध्यान र बिश्राम लाई समेटिएर म्यूजिकल एल्बम बिमोजन गरेका छन । राजधानिको स्यम्भुमा अवस्थीत कर्मा लेसीलीङ्ख इस्टीच्यूटमा म्यूजिकल एल्बम सार्बजनिक गरिएको हो ।

६ वटा गित समेटिएर निर्माण गरीएको सो  एल्बमको बिमोजन प्रसीद्ध बौद्ध लामा गुरु छोजे लामा फूँछोइक रिंपोछेले  गरेका थिए ।

गिति एल्बममा शिला बहादुर मोक्तान , पेमा वाङ्गदे लामा र पवन लामाको म्यूजिक र प्रकाश मिश्र , दिका गुरुङ्ग र अजय गुरुङ्गले मिक्सीङ्ग गरेका छन्  ।

कर्मा लेसीलीङ्गका संस्थापक समेत रहेका खेंपो कर्मा छोग्ये समाजसेवामा पनि सक्रिय छन । बिशेष गरि डिभोसन एल्मब आफ्नो गुरुको समर्पीतका लागी निर्माण गरिएको र योगा ,ध्यान र बिश्रामको श्रेत्रमा उपयुत  हुने उनको धारणा छ ।

बिमोचन कार्यक्रममा गुम्बाका लामा , योगा प्रेमी , बिदेशी पर्यटक लगायतको बाक्लो उपस्थिती रहेको थियो ।

 

 


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #म्यूजिक डिभोसन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
23°
Drizzle
05:0919:03 +0545