Techie IT
बिहीबार, मंसीर १८,२०७७

संचारकर्मी रामेश्वर ढकाल अभिनित जिन्दगीको बाटो सार्बजनिक (भिडियो )


काठमाडौँ । बरिष्ठ साहित्यकार लक्ष्मी उप्रेतीको शब्द, रहेको सुमधुर गिति एल्बम  जिन्दगीको बाटो  सार्बजनिक भएको छ । राजधानिमा एक भब्य समारोहका माझ  गिति एल्बमको  सार्बजनिक भएको हो ।बुलु मुकारुंगको संगीत र विश्व नेपालीको स्वरमा सजिएको एलबम नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बास्कोटाले स्विच थिचेर सार्बजनिक गरेका हुन । थ्री–स्टार मेघा मिडियाको प्रस्तुती रहेकोउक्त म्युजिक भिडियोको निर्देशन पत्रकार पुकार तिमल्सिनाले गरेका हुनभने क्यामेरामा मोहन अधिकारी रहेका छन्।

म्युजिक भिडियोमा नवोदित कलाकारहरु रामेश्वर ढकाल र अस्मिता भण्डारीले अभिनय गरेका छन्। भिडियोमा आर्थीक रुपमा बिपन्न मानिसको जिवन कथा र जिन्दगीको खुसी खोज्न कसरी बिदेशीनु बाध्य हुन्छन भन्ने कुरालाई प्रस्तुत गरिएको छ ।

हेर्नुहोस रमाइलो भिडियो

https://www.youtube.com/watch?v=5h-OZbjboTs


क्याटेगोरी : मनोरञ्जन
ट्याग : #जिन्दगीको बाटो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545