प्रबिण बेडवाल र गायीका समिक्षा अधिकारी को स्वोरमा “लाइदेउ माया “ सार्वजनिक

काठमाडौं पुष (१ अहिलेका चर्चित गाएक प्रबिण बेडवाल तथा गायीका समिक्षा अधिकारी को सुमधुर आवाजमा सजिएको गीत “लाइदेउ माया “करुणा कंडेल को निर्माण रहेको म्युजिक भिडियो एरीना इन्टरटेन्टमेन्ट यू(टुब च्यानल मार्फत आज सार्वजनिक गरिएको छ ।
गीतमा शब्द गणेश उप्रेती को रहेको छ भने संगीत सम्योजन पुरुशोत्तम न्यौपाने ले गर्नु भएको छ १ गीतमा प्रखर अभिनयले खारिएका कलाकार दोय सागर लम्साल ’बले ’ र गरिमा शर्मा का साथै गीतकार गणेश उप्रेती को पनि जोडदार अभिनय रहेको छ भने यस म्युजिक भिडिओ को निर्देसन र सम्पादन शक्ती प्रजोल घिमिरे गर्नु भएको छ भने कथा तथा कोरियोग्राफअर मा प्रबिन थापा हुनुहुन्छ ।
म्युजिक भिडियो लाई छायान्कन नमराज घिमिरे ले गर्नु भएको छ १ पहिलो पटक सागर लम्साल “बले” र गरिमा शर्मा एस गीत मार्फत प्रेम जोडी को रुपमा देखा पर्नु भएको छ १ निर्माण पक्ष ले यो गीतले दर्शकको मन अत्याधिक जित्ने विश्वास उनीहरुको छ ।
यस भन्दा अगाडि पनि गीतकार उप्रेतीको “लगन जुरेर ”गीत सार्वजनिक भाईसकेका छन ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #“लाइदेउ माया “
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्