Techie IT
सोमबार, कात्तिक १,२०७८

प्रबिण बेडवाल र गायीका समिक्षा अधिकारी को स्वोरमा “लाइदेउ माया “ सार्वजनिक


काठमाडौं पुष (१ अहिलेका चर्चित गाएक प्रबिण बेडवाल तथा गायीका समिक्षा अधिकारी को सुमधुर आवाजमा सजिएको गीत “लाइदेउ माया “करुणा कंडेल को निर्माण रहेको म्युजिक भिडियो एरीना इन्टरटेन्टमेन्ट यू(टुब च्यानल मार्फत आज सार्वजनिक गरिएको छ ।

गीतमा शब्द गणेश उप्रेती को रहेको छ भने संगीत सम्योजन पुरुशोत्तम न्यौपाने ले गर्नु भएको छ १ गीतमा प्रखर अभिनयले खारिएका कलाकार दोय सागर लम्साल ’बले ’ र गरिमा शर्मा का साथै गीतकार गणेश उप्रेती को पनि जोडदार अभिनय रहेको छ भने यस म्युजिक भिडिओ को निर्देसन र सम्पादन शक्ती प्रजोल घिमिरे गर्नु भएको छ भने कथा तथा कोरियोग्राफअर मा प्रबिन थापा हुनुहुन्छ ।

 

म्युजिक भिडियो लाई छायान्कन नमराज घिमिरे ले गर्नु भएको छ १ पहिलो पटक सागर लम्साल “बले” र गरिमा शर्मा एस गीत मार्फत प्रेम जोडी को रुपमा देखा पर्नु भएको छ १ निर्माण पक्ष ले यो गीतले दर्शकको मन अत्याधिक जित्ने विश्वास उनीहरुको छ ।

यस भन्दा अगाडि पनि गीतकार उप्रेतीको “लगन जुरेर ”गीत सार्वजनिक भाईसकेका छन ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #“लाइदेउ माया “


तपाईको कमेन्ट लेख्नुहोस्