गायिका रिया घलेको रमाइलो प्रस्तुती जारको पानिले बोलको गित सार्बजनिक

काठमाडौँ । गायिका एवं मोडल रिया घलेको रमाइलो प्रस्तुती जारको पानिले बोलको गित सार्बजनिक भएको छ । प्रकाश कटुवाल र रिया घलेको स्वर , बिनोद ढकालको शब्द रहेको उक्त गिति एल्बमको भिडियो निर्देशन स्मृति तिमिल्सिनाले गरेकी छिन भने सुरेश श्रेष्ठको छायांकन र नबिन घर्ती मगरको सम्पादन रहेको छ ।
जारको पानीले बोलको गितमा जेम्स बि.सी र प्रियंका नेपालीको बेजोड अभिनय रहेको छ ।
रमाइलो भिडियो जारको पानी हेर्नुहोस
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #रिया घले
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्