Techie IT
शनिबार, मंसीर १३,२०७७

गायिका रिया घलेको रमाइलो प्रस्तुती जारको पानिले बोलको गित सार्बजनिक


काठमाडौँ  । गायिका एवं मोडल रिया घलेको रमाइलो प्रस्तुती जारको पानिले बोलको गित सार्बजनिक भएको छ । प्रकाश कटुवाल र रिया घलेको स्वर , बिनोद ढकालको शब्द रहेको उक्त  गिति एल्बमको भिडियो निर्देशन स्मृति तिमिल्सिनाले गरेकी छिन भने सुरेश श्रेष्ठको छायांकन र नबिन घर्ती मगरको सम्पादन रहेको छ ।

जारको पानीले बोलको गितमा जेम्स बि.सी र प्रियंका नेपालीको बेजोड अभिनय रहेको छ ।

रमाइलो भिडियो जारको पानी हेर्नुहोस


क्याटेगोरी : मनोरञ्जन
ट्याग : #रिया घले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545