Techie IT
शुक्रबार, असोज ९,२०७७

पल शाह र बर्षा रावत अभिनित म्युजिक भिडियो सार्वजनिक


काठमाडौं । नायक पल शाह र नायिका बर्षा रावत अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘दिल कमाल भो’ बोलको गीतमा शब्द संगीत तथा स्वर रमेश बानियाको सुन्न सकिन्छ । रोमान्टिक शैलीको गीतलाइ एरेन्ज भने यम थापाले गरेका हुन् ।

गीतको म्युजिक भिडियोलाई राजिव समरले निर्दशन तथा कोरियोग्राफी गरेका छन् । भिडियोमा सुप्रिम पराजुलीको सम्पादन तथा कलर , अर्जुन तिवारीको छायाँकन ,आशिष पौडेलको ड्रेस समाबेश रहेको छ । गीतलाई बिहानी आर्टले बजारमा ल्याएको हो ।

भिडियो हेर्नुहोस्ः


क्याटेगोरी : मनोरञ्जन
ट्याग : #पल शाह र बर्षा रावत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!