काठमाण्डौ मलमा करोडौको घोटला, प्रहरीलाई मासिक १० लाख कमिसन जाने खुलासा

गत बैशाख ०३ गते काठमाण्डौ मलमा पत्रकार सहित उनकी श्रीमती सांघातिक हमलामा परेका थिए । केहि केटाहरुले आएर हमला गर्दा उनीहरु घाइते भएका थिए।केहि समय अगाडी काठमाण्डौ मलमा भएको भ्रस्टाचारको बिषयमा बोल्दा उनीहरु माथि हमला भएको फेसेयल हाउसकि संचालिका सुष्मा महराले जानकारी दिएकी छन् ।
पटक पटक आफुलाई कृते कागजमा हताक्षर गर्न लगाएको र आफुले नमान्दा उल्टो ज्यान मार्ने धम्कि आउने गरेको महराको दावी छ । अफिसबाट घर फर्कदै गर्दा श्रीमान श्रीमती माथि आक्रमण भएको उनले बताएकी छन् ।आक्रमणबाट उनीहरु बच्न सके पनि घोटालालाइ अन्त्य गर्न नसकेको खुलेको छ।एता घाईतेलाई प्रहरीले समेत असहयोग गरिरहेको र मासिक १० लाख कमिसन खादै आएको समेत खुलेको खुलासा भएको छ ।
( के छ भित्री रहस्य, हेरौ भिडियो )
क्याटेगोरी : अर्थ
ट्याग : #काठमाण्डौ मलमा करोडौको घोटला
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्