नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंको अन्तरकृया कार्यक्रम

काठमाण्डौं– नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंले काठमाण्डौमा रहेका साना व्यवसायीलाई समेट्ने बताएको छ । सोमबार भएको अन्तरकृया कार्यक्रममा साना व्यवसायीलाई नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंमा आवद्ध गराउने विषयमा सबै लाग्नु पर्ने बताएका छन् ।
अन्तरकृया कार्यक्रममा घरभाडा लगायत विषयमा आएको समस्यालाई न्युनिकरण गर्ने प्रयासलाई रहेको संघका अध्यक्ष दिनेश श्रेष्ठले बताए । कार्यक्रममा उपस्थित अन्य वक्ताहरुले संघसस्थाहरु अधिक भएकाले सबैलाई मिलाएर लैजानुपर्नेमा जोड दिएका छन् ।
क्याटेगोरी : अर्थ
ट्याग : #उद्योग वाणिज्य संघ
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्