महिला चेम्बरको पहिलो शाखा गोरखामा

गोरखा, २१ माघ – महिला चेम्बरको पहिलो शाखा गोरखामा गठन भएको छ । गोरखा चेम्बरका अध्यक्ष भाईचन्द्र श्रेष्ठको अध्यक्षमा सम्पन्न सभाले ज्ञानू अधिकारीको अध्यक्षतामा गोरखा महिला चेम्बर गठन गरेको हो ।
नया कार्यसमिति अन्तर्गत उपाधय्क्षमा कविता अर्याल, सचिबमा पूर्णकुमारी शाही, कोसाध्यक्षमा रन्जना पोखरेल, सह-सचिवमा भगवती श्रेष्ठ र सदस्यहरुमा सुर्य माया श्रेष्ठ, सिता श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, लक्ष्मी थापा, नुमाया गुरुङ, सानुमाया खड्का, हेलमाया मास्के र रचना खनाल रहेका छन ।
साथै, सल्लाहकारमा निर्मला श्रेष्ठलाई चयन गरिएको छ । महिलाहरुको आर्थिक सशक्तिकरणमा टेवा पुर्याउने उदेश्यका साथ महिला चेम्बर गोरखा शाखाको गठन गरिएको गोरखा चेम्बरले जनाएको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #महिला चेम्बर
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५राष्ट्रिय एकता
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्