Techie IT
शुक्रबार, वैशाख ३१,२०७८

ग्राण्डी अस्पताल संगै बनेको ब्यापारीक स्टलको बुकीङ्ग खुल्ला


मोहन अधिकारी 

काठमाडौ । टोखा रोड ग्राण्डी अस्पताल संगै मुख्य सडकमा बनेको ब्यापारीक स्टलको बुकीङ्ग खुल्ला गरिएको छ । ब्यवसायीक स्थानमा रहेको ग्राण्डी अस्पताल र ग्राण्ड टावर संगै निमार्ण भएको सो ब्यापारिक स्टलमा तरकारी , फलफूल लगायतका खाध्य उपकरणका लागी उपयुत हुने  संचालक सुमन थापाले बताए ।

नुवाकोट – रसुवा , केरुङ्ग जाने मुल बाटोमा निर्माण भएको सो स्टल बिशेष गरि टोखा , धापासीका स्थानिय बासीहरुका लागी दैनिक उपभोग्य गुणस्तरीय बस्तुहरुका लागि उपयोग हुने अर्का संचालक महेश्वर गैतमको भनाई छ ।
सरल मुल्यमा उचित ब्यापार र ब्यवसायका लागी सो स्टल उपयुत रहेकाले समयमा नै सम्पर्क गरि ठाउँ सुरक्ष्ीत गर्ने ब्यवस्थापनले आग्रह समेत गरेको छ ।

सम्र्पक नं  :     ९८५१०८९०७२ ( सुमन थापा )

९८४१४०९२५५ ( महेश्वर गौतम )

 


क्याटेगोरी : अर्थ
ट्याग : #स्टलको बुकीङ्ग


तपाईको कमेन्ट लेख्नुहोस्