ग्राण्डी अस्पताल संगै बनेको ब्यापारीक स्टलको बुकीङ्ग खुल्ला

मोहन अधिकारी
काठमाडौ । टोखा रोड ग्राण्डी अस्पताल संगै मुख्य सडकमा बनेको ब्यापारीक स्टलको बुकीङ्ग खुल्ला गरिएको छ । ब्यवसायीक स्थानमा रहेको ग्राण्डी अस्पताल र ग्राण्ड टावर संगै निमार्ण भएको सो ब्यापारिक स्टलमा तरकारी , फलफूल लगायतका खाध्य उपकरणका लागी उपयुत हुने संचालक सुमन थापाले बताए ।
नुवाकोट – रसुवा , केरुङ्ग जाने मुल बाटोमा निर्माण भएको सो स्टल बिशेष गरि टोखा , धापासीका स्थानिय बासीहरुका लागी दैनिक उपभोग्य गुणस्तरीय बस्तुहरुका लागि उपयोग हुने अर्का संचालक महेश्वर गैतमको भनाई छ ।
सरल मुल्यमा उचित ब्यापार र ब्यवसायका लागी सो स्टल उपयुत रहेकाले समयमा नै सम्पर्क गरि ठाउँ सुरक्ष्ीत गर्ने ब्यवस्थापनले आग्रह समेत गरेको छ ।
सम्र्पक नं : ९८५१०८९०७२ ( सुमन थापा )
९८४१४०९२५५ ( महेश्वर गौतम )
क्याटेगोरी : अर्थ
ट्याग : #स्टलको बुकीङ्ग
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्