Techie IT
शुक्रबार, वैशाख १०,२०७८

ज्योति लाइफ इन्स्योरेन्सको साधारण सेयर आज देखि निष्काशन


काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) आज (शुक्रबार) देखि निष्काशन गर्दैछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ६६ करोड रुपैयाँको ६६ लाख कित्ता सेयर निष्काशन गरेको हो । जसमा । कम्पनीका कर्मचारीले ३ लाख ३० कित्ता र सामुहिक लगानी कोषलाई पनि ३ लाख ३० हजार कित्ता छुट्याइएको छ । बाँकी रहेको ५९ लाख ४० हजार कित्तामा सर्वसाधारण लगानिकर्ताले आवेदन दिन पाउनेछन् ।

आईपिओमा न्युनतम १० कित्ता अधिकतम ६६ हजार कित्ता सम्म आवेदन दिन सक्नेछन ।

आईपीओमा फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा चैत ६ गतेसम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा । एनएमबी क्यापिटल रहेको छ । लगानिकर्ताले सि आश्वा सदसय बैक तथा वितिय संस्था र मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।


क्याटेगोरी : अर्थ
ट्याग : #ज्योति लाइफ इन्स्योरेन्स


तपाईको कमेन्ट लेख्नुहोस्