लकडाउन फेरी एक साता थप्ने सरकारको निर्णय

काठमाडौँ, २४ चैत । कोरोना भाइरसको संक्रमण रोक्न दुई सातादेखि जारी लकडाउन सरकारले एक साता थप्ने निर्णय गरको छ । उच्चस्तरीय समितिले लकडाउन थप्ने निर्णय लिएको हो।
समितिको निर्णयलाई सोमवार बस्ने मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्नेछ । दोस्रो पटक थपिएको लकडाउन २५ गते रातिदेखि सकिदैछ ।
आज ४ बजे मन्त्रिपरिषद बैठक बस्दै छ ।
मन्त्रिपरिषद् बैठक अगाडि कोरोना भाइरस रोकथाम, नियन्त्रण र प्रतिकार्यको लागि बनेको सङ्कट व्यवस्थान केन्द्र (सिसिएमसी) बैठक बस्नेछ ।
सरकारले नेपालमा कोरोनाको महामाारीबाट जोगिन चैत ११ गते पहिलोपटक सात दिनका लागि लकडाउन घोषणा गरेको थियो । दोस्रोपटक चैत १७ गते बसेको मन्त्रिपरिषद् बैठकले पुनः दोस्रोपटक लकडाउनको अवधि थप सात दिन लम्ब्याएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #लकडाउन
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ४टोखाको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल आठ वर्षमा ,२६ विधामा सात लाख ८५ हजार बिरामीको सेवा
- ५मेगा केवलको लाखौं रकम अपचलन गर्ने पौडेल फरार
- ६नेकपा शिवपुरी सिंगो गाउँपालिका प्रचण्ड–माधव समूहमा
- ७नुवाकोट तारकेश्वर १ मा नेकपाको अगुवा कार्यकर्ता भेला
- ८पुरातात्विक महत्वको बृद्व जस्तो देखिने मूर्ती सहित तीन जना पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्