Techie
ब्रेकिंग न्युज

विप्लव समूह सम्वद्ध विद्यार्थी संगठनका अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ

नेत्रविक्रम चन्द विप्लव समूह सम्वद्ध विद्यार्थी संगठनका अध्यक्ष पक्राउ परेका छन् ।

अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको संकटा क्षेत्रबाट पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी सहकुल थापाकाअनुसार उनीसँगै पक्राउ परेका तीन जनाबारे अनुसन्धान भइरहेको छ ।

Tags

Related Articles