कलंकीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

१२ भदौ, काठमाडौं । राजधानिको कलंकीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।
सामुहिक बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले धादिङको गजुरी(१ का २३ वर्षीय रविन श्रेष्ठ लाई पक्राउ गरेको छ।
श्रेष्ठसहित बलात्कारमा सामेल भएका धादिङकै ३० वर्षीय मदन थापा मगरलाई खोजी भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #सामूहिक बलात्कार
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५राष्ट्रिय एकता
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्