वडाध्यक्षलाई कालोमोसो र चप्पलको माला

म्यादीका एक वडाअध्यक्षलाई अज्ञात समुहले मोसो दलेर चप्पलको माला लगाइदिएको छ । बेनी नगरपालिका २ का वडाध्यक्षलाई अज्ञात समुहले कालोमोसो दलेको हो ।
वडाध्यक्ष हिराबहादुर थापा कार्यालयमा काम गरिरहेका बेला एक्कासी एउटा समुहभित्र पसेको थियो । त्यही वडाध्यक्षलाई मोसो र चप्पलको माला लगाएर दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।
कालो मोसो दलेर जुत्ताको माला लगाउने समुहको पहिचान हुन नसकेपनि विप्लव नेकपाप्रति आशंका गरिएको छ । वडाध्यक्ष थापालाई विप्लव समूहले विद्यालय लगायतमा भ्रष्टाचार तथा अनियमितताको आरोप लगाउँदै आएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कालोमोसो
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्