असार १ गतेबाट तारकेश्वरमा डोजर चलाउन रोक , जग्गा प्लटिङ्ग , बालुवा निकाले कडा कारवाही

तारकेश्वर नगरपालिकाले सार्वजनिक सुचना जारी गर्दै हेभि इक्युपमेन्ट प्रयोगमा रोक लगाएको छ । तारकेश्वर नगरपालिकाले सुचना जारी गर्दै असार १ गते देखि लागु हुनेगरि हेभी इक्युपमेन्ट प्रयोग परि कुनैपनि किसिमको जग्गा सम्माउने र माटो बालुवा उत्खनन गर्ने कार्य गर्न रोक लगाएको हो ।

नगरपालिकाले सूचना प्रकाशित गर्दे असार १ गते लेखी लागु हुने गरि अर्को सूचना नआयसम्मका लागी हेभी इक्यूपमेन्ट प्रयोग गरि जग्गा प्लटीङ्ग , माटो , बालुवा उत्खनन गर्ने कार्य निषेध गरिएको प्रमुख प्रशासकीय अधिकृत हिरामणि सुवेदीले बताए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #तारकेश्वरमा डोजर चलाउन रोक
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्