लाजिम्पाटमा १० महिनाको शिशुको घाँटीरेटी विभत्स हत्या

३० जेठ, काठमाडाैँ । काठमाडाैँको लाजिम्पाटमा अन्दाजी १० महिनाको शिशुको शव झोलामा भेटिएको छ । सांग्रिला होटल अगाडिको सडक किनारमा घाँटी रेटेर हत्या गरेको अवस्थामा बुधबार राति शिशुको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडाैँले जनाएको छ ।
शव प्लाष्टिकको झोलामा राखिएको अवस्थामा भेटिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कसले किन शिशुको हत्या गर्यो केही थाहा हुन सकेको छैन ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #शिशुको घाँटीरेटी विभत्स हत्या
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्