सडक निर्माणमा ढिलाइ भएपछि थलीमा प्रदर्शन, सरकारविरुद्ध नारावाजी

काठमाडौं, २८ जेठ । सडक निर्माणमा बिलम्व गरिएको भन्दै काठमाडौंको थलीमा युवाहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण यो क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ ।
काठमाडौंको थलीमा सडक निर्माणमा ढिलाइ भएपछि स्थानीय युवाहरूले प्रदशर्न गरेका छन् ।
स्वतः स्फुर्त सडकमा निस्किएका युवाहरुलेसडक निर्माणमा लापरबाही भएको भन्दै थली क्षेत्रको सडकखण्डमा प्रदर्शन गरेका हुन् ।
संघीय सरकार र स्थानीय सरकारको उदासीनताका कारण सडक निर्माणले गति नलिएको भन्दै उनीहरूविरुद्ध प्रदर्शनकारीहरूले नाराबाजी गरेका छन् । आक्रोसित युवाहरुले सडकमा टायरसमेत बालेका छन् ।
प्रदर्शनमा उत्रिएका युवाले सवारी चल्न रोकेका छन् । युवाको अवरोधपछि यो क्षेत्रको सवारी आवागमन ठप्प भएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #थलीमा प्रदर्शन
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्