पशुपतिनाथमा अन्याय : १७ हजार रोपनीको आम्दानी ७४ लाख

काठमाडौं । पशुपतिनाथका नाममा काठमाडौँ उपत्यकामै १८ हजार रोपनी जग्गा छ । आनाकै लाखौं पर्ने यति धेरै जग्गाको आयस्ता अर्बौं हुन सक्छ । तर, १७ हजार रोपनीबाट भाडा उठ्छ– वर्षको जम्माजम्मी ७४ लाख रुपैयाँ ।
बरु १ हजार १ सय २६ रोपनी उपभोग गर्ने त्रिभुवन विमानस्थलले वर्षको करोड तिर्छ । त्यो पनि अति कम हो ।
पशुपति क्षेत्र विकास कोषका तीनवटा कार्यालयले वार्षिक ७४ लाख १७ हजार ९ सय ५३ रुपैयाँ मात्रै कुत पाउने गरेको कोषध्यक्ष डा। मीलनकुमार थापाले जानकारी दिए ।
यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा गोपीकृष्ण ढुंगाना र सुरेन्द्र काफ्लेले लेखेका छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #पशुपतिनाथ
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ४टोखाको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल आठ वर्षमा ,२६ विधामा सात लाख ८५ हजार बिरामीको सेवा
- ५मेगा केवलको लाखौं रकम अपचलन गर्ने पौडेल फरार
- ६नेकपा शिवपुरी सिंगो गाउँपालिका प्रचण्ड–माधव समूहमा
- ७नुवाकोट तारकेश्वर १ मा नेकपाको अगुवा कार्यकर्ता भेला
- ८पुरातात्विक महत्वको बृद्व जस्तो देखिने मूर्ती सहित तीन जना पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्