मालपोत कार्यालयद्धारा गैरकानूनी रुपमा जग्गा रोक्का

काठमाडौ । देशभरि अतिक्रमण गरिएका जग्गाको तथ्याङक सार्वजनिक भइरहदा कलंकीस्थित मालपोत कार्यालय कार्यालय प्रमुख देवी भण्डारीले पनि एक जना मानिसको जग्गाा हडप्न प्रयास भने असफल भएको छ ।
मालपोत कार्यालय कलंकीका प्रमुख भण्डारीले र युरो वहुउद्देश्य सहकारी संस्था ठमेलको सहयोगमा करौडो रुपिया पर्ने जग्गा हडप्ने प्रयास असफल भएको हो ।
प्रकाशकुमार दाहालको चन्द्रागिरीस्थित २१८ कितानम्बर रहेको १ रोपनी जग्गा कानूनविपरीत हडप्ने प्रयास गरेको पाइएको छ ।
शुरुमा सहकारीले थाहा नदिई लिलाम गरेको उक्त जग्गा पुन दाहालले फुकुवा गरेर फिर्ता ल्याएपनि पछि मालपोत कार्यालका प्रमुख देवी भण्डारी र सहकारीले हडप्न खोजेको देखिन्छ ।
लिलामबाट फुवुका गरेको जग्गाा पछि सहकारीले पुन पत्र पठाई रोक्का गरेको थियो ।
मालपोत कार्यालयले गत २०७५ कात्र्तिक १९ गते फुकुवा भएको उनको जग्गा सोही दिन गैरकानुनी ढंगले कार्यालय रोक्का राखेको थियो ।
फुकुकापछि जग्गाधनी दाहाललाई लालपूर्जा दिनुको साटो कार्यलयका प्रमुख भण्डारीको निर्देशनमा विचौलियालाई लालपूर्जा दिन खोजिएको थियो । उक्त दिन पूर्जा नपाएपछि दाहाल घर फर्किए । लालपूर्जा तयार भएपनि दाहालले नपाएपछि सहकारीलाई पुन पैसा बुझाउन वाँकी रहको भन्दै पत्र काट्न लगाएर भण्डारीले उक्त जग्गाा पुन रोक्का गरेको छन् ।
यसरी एकैदिन फुकुवा र एकैदिन रोक्का गर्ने अधिकार कार्यालय प्रमुख भण्डारीले गैरकानूनी रुपमा गरेका पाइएको छ ।
सहकारीले १६ लाख तिर्न वाकी रहेको छ भनेर मालपोतमा निवेदन दिएपछि अहिले जग्गाा रोक्का राखिएको छ ।
तर उनको ७ लाख ९२ हजारमात्र तिर्न वाँकी रहेको छ ।
पिडित दाहालकी श्रीमति कोपिला पोखरेले पटक पटक रोक्का जग्गा फुक्का गर्नका लागि मालपोत कार्यालय जाने गरेकी छन । तर एक पिडित महिलालाई कार्यालयका प्रमुख भण्डारीले दुःख दिने गरेको त्यहाँका कर्मचारीले समेत बताउदै आएका छन ।
‘उनको जग्गा रोक्का राख्ने निर्णय मैले नगर्न भनेको थिए तर मैले भनेको मान्नु भएन’ ति मालपोतका कर्मचारीले भने–‘उनको जग्गा एक हप्तामा रोक्का र फुकुवा गर्न पाइदैन । तर त्यसो गरिएको छ । जग्गाधनीलाई पिडित बनाउने काम गरिएको छ ।’
उनले सो विवाद अहिले अदालतमा पुगिसकेकोले केही वोल्न नह
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #मालपोत कार्यालय
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्