Techie IT
शुक्रबार, मंसीर १२,२०७७

तारा एयरको विमान पिच छाडेर यसरी गयो घाँसे मैदानमा, हेर्नुहोस् तीन तस्बीर


९ वैशाख, काठमाडाैँ ।  तारा एयरकाे विमान रामेछापकाे मन्थली विमानस्थलमा दुर्घटना भएकाे छ। लुक्लाबाट अाएको विमान अवतरणको क्रममा मन्थली विमानस्थलमाचिप्लिएको हो । तारा एयरको नाइन एन केके कल साइन भएको डोर्नियर विमान सोमबार बिहान हाइड्राेलिक पाइप फुटेर रनवेबाट चिप्लिएको हाे ।

विमान दुर्घटनामा परे पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । तत्कालका लागि रामेछाप विमानस्थल बन्द गरिएको छ । दुर्घटना भएको बिमान नहटाएसम्म उडान सुचारु नहुने बताइएको छ । तस्बीरहरूः सोनु रोक्का


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #तारा एयर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545