तारा एयरको विमान पिच छाडेर यसरी गयो घाँसे मैदानमा, हेर्नुहोस् तीन तस्बीर

९ वैशाख, काठमाडाैँ । तारा एयरकाे विमान रामेछापकाे मन्थली विमानस्थलमा दुर्घटना भएकाे छ। लुक्लाबाट अाएको विमान अवतरणको क्रममा मन्थली विमानस्थलमाचिप्लिएको हो । तारा एयरको नाइन एन केके कल साइन भएको डोर्नियर विमान सोमबार बिहान हाइड्राेलिक पाइप फुटेर रनवेबाट चिप्लिएको हाे ।
विमान दुर्घटनामा परे पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । तत्कालका लागि रामेछाप विमानस्थल बन्द गरिएको छ । दुर्घटना भएको बिमान नहटाएसम्म उडान सुचारु नहुने बताइएको छ । तस्बीरहरूः सोनु रोक्का
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #तारा एयर
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्