तस्विरमा हेर्नुहोस काठमाडौको मख्खान गल्लीमा भीषण आगलागी

काठमाडौँ । काठमाडौँको बसन्तपुरस्थित मख्खान गल्लीमा भीषण आगलागी भएको छ । मख्खान गल्लीको यट्खा टोलस्थित एक घरको ग्यास सिलिन्डर पड्केर भएको आगलागी भएको बताइएको छ ।
प्रहरीका अनुसार हालसम्म ९ वटा ग्यास पड्किसकेका छन्। आगलागीबाट एक घर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ भने दुईवटा घरमा लागिरहेको छ ।
उक्त आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् ।
ग्यास स्टोरमा आगो लागेकोले हालसम्म ९ वटा ग्यास पड्किसकेका छन् । भने ग्यास पड्केर एक जना घाइते भएका छन्।
भिडियो हेर्नुहोस
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #मख्खान गल्लीमा भीषण आगलागी
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्