तस्विरमा हेर्नुहोस नेकपाको चियापान

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले बडादशैं, तिहार, नेपाल सम्बत, नयाँ वर्ष, छठ लगायतका चाडपर्वको अवसरमा भृकृटीमण्डपमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
अपराह्न १२ बजेदेखि ५ बजेसम्म आयोजना हुने चियापानमा पार्टी अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डक , माघव कुमार नेपाल , राम बहादुर थापा लगायत हजारौ नेता कार्यकर्ताको भिड लागेको छ ।
अपराह्न ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेताहरु, मन्त्री तथा सांसदहरु, संवैधानिक अंगका पदाधिकारीहरु, सरकारका उच्चपदस्थ पदाधिकारीहरु, सुरक्षा निकायका पदाधिकारीहरुलगायत उपस्थित हुने नेकपाले जनाएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #नेकपाको चियापान
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्