Techie IT
आईतबार, मंसीर १७,२०८०

३० हजारभन्दा बढी अस्थायी, करार र ज्यालादारीमा रहेका कर्मचारी एकै पटक हटाइदै


सरकारले तल्लो तहका अस्थायी, करार र ज्यालादारीमा रहेका ३० हजारभन्दा बढी कर्मचारीलाई एकैपटक हटाउन लागेको छ । सरकारी निकायमा कार्यरत ३० हजार बढी त्यस्ता कर्मचारीलाई हटाउने तयारी गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसहित विभिन्न मन्त्रालय, विभाग तथा आयोगमा कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई विदा गर्न लागिएको हो । जागिरबाट हटुन्पर्ने भएपछि प्रभावित कर्मचारीहरु पुनर्बाहलीको माग गर्दै सरकारविरुद्ध चरणवद्ध रुपमा आन्दोलित छन् ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #अस्थायी, #करार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
11°
Partly Cloudy
6:38 am5:08 pm +0545