Techie IT
सोमबार, कात्तिक १०,२०७७

लकडाउन अन्त्य ,भदौ १ देखि विद्यार्थी भर्ना खुला गर्ने


चैत ११ देखि सरकारले लगाएको लकडाउन अन्त्य भएको छ ।

मन्त्रिपरिषदको  निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले लकडाउन अन्त्य जानकारी दिए ।

यस्तै भदौ १ देखि विद्यार्थी भर्ना थाल्ने, परीक्षाका कार्यक्रम र शैक्षिक गतिविधि सुरु गर्ने निर्णय पनि सरकारले गरेको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #लकडाउन अन्त्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!