Techie IT
बिहीबार, कात्तिक ४,२०७८

काठमाडौंमा चार जना कोरोना भाइरस संक्रमित


२४ जेठ, काठमाडौं । काठमाडौंमा चार जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् ।यस्तै भक्तपुर, कमलविनायकका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार दुई महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष छन् ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कोरोना भाइरस संक्रमित


तपाईको कमेन्ट लेख्नुहोस्