Techie IT
बिहीबार, असोज १५,२०७७

थप २ सय ८८ जनामा कोरोना संक्रमण , संख्या २ हजार नाघ्यो


काठमाडौं, २० जेठ । पछिल्लो २४ घण्टामा सोमबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। यो एकै दिन थपिएका संक्रमितको अहिलेसम्मकै उच्च संख्या हो।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार २६६ जना निको भएर घर फर्किएका छन् भने ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कोरोना संक्रमण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!